Breaking News

जेनिश उप्रेती बने पहिलो भ्वाइस किड्स नेपाल

Banner

चितवन माघ १–

जेनिश उप्रेती पहिलो भ्वाइस किड्स नेपाल बनेका छन् । शनिबार राति भएको फाइनलमा ७ प्रतिस्पर्धीलाई पछि पार्दै टिम प्रमोदका जेनिशले उपाधि उचालेका हुन् । झापा घर भएका जेनिश हाल चितवनमा बसोबास गर्छन् । उनी पूर्वी चितवनको खैरहनीमा रहेको मोर्डन इङलिङ बोर्डिङ स्कूलमा अध्ययनरत छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>