राजनीति
नेकपा एमालेका उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण पुष्टि
०

काठमाडौँ, माघ १-
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको आज (शनिबार ) फेसबुकमार्फत जानकारी दिएका छन् ।
पछिल्लो दुई सातायता तीव्र गतिमा फैलिएको कोरोना संक्रमणका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एमाले महासचिव शंकर पोखरेल संक्रमित भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























