Breaking News
एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण पुष्टि
०

काठमाडौँ, पुस ३०
पछिल्लो समय नेपालमा कोरोना संक्रमण तिव्र गतिमा फलिएको छ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै उनले आफूलाई कोरोना पुष्टि भएको आफ्नो फेसबुकमार्फत जनाएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























