Breaking News

देवघाटमा यसवर्ष माघे संक्रान्ति मेला नहुने, प्रशासनले लगायो रोक

०
Banner

चितवन, पुस २६–

कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेपछि पवित्र तीर्थस्थल देवघाटमा लाग्ने माघे संक्रान्ति मेला यसवर्ष नहुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले चितवनको देवघाटमा माघ १ गते लाग्ने मेला कोभिडका कारण रोक लगाउने निर्णय गरेको हो ।

प्रत्येक वर्ष माघे संक्रान्तिका दिन देवघाटमा स्नानका लागि ठूलो मेला लाग्ने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>