चितवन विशेष

नेपाल लाइफद्धारा घातक रोग वापत १५ लाख रुपैयाँ दाबी भुक्तानी

Banner

चितवन, पुस २६-

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पर्सा शाखाले सिद्धार्थ नगरपालीका ६, रुपन्देही निवासी संजीव क्षेत्रीलाई घातक रोग वापत भुक्तानी हस्तान्तरण गरेको छ ।

कम्पनिको पर्सा शाखा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि बीमित संजीव क्षेत्रीलाई १५ लाख रुपैयाको चेक शाखा प्रबन्धक शिव अधिकारीले हस्तान्तरण गरेका हुन ।

बीमित क्षेत्रीलाई मृगौला बिफल भएको प्रमाणित भए पश्चात निजले उपचार खर्च उपलब्धका लागी यस कम्पनिमा निवेदन पेश गरेसँगै कम्पनीले उक्त रकम दिएको हो ।

चेक हस्तान्तरणको क्रममा शाखा प्रबन्धक अधिकारीले बीमा कम्पनि सेवा प्रदायक कम्पनी भएकाले मानवीय अपुरर्णीय क्षती, घातक रोगबाट आर्थिक क्षती भएपनि न्युनिकरण गन सहयोग पुग्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>