अर्थ

सुन र चाँदीको मुल्यमा सामान्य गिरावट, प्रतितोला ९१ हजार ३०० कायम

Banner

काठमाडौँ, पुस २६-

नेपाली बजारमा अघिलो दिनको तुलनामा सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ३०० रुपैयाँले घटेर ९१ हजार ३०० रुपैयाँमा र तेजाबी सुन तोलामा ९० हजार ८०० कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा रु ५ ले घटेर १२२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>