Breaking News

पछिल्लो समय कोरोना संक्रमितको संख्यामा वृद्दि, थपिए नौँ सय भन्दा बढी संक्रमित

Banner

काठमाडौँ, पुस २४-

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा वृद्दि आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

आज ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै २९७ जना संक्रमणमुक्त भएका छन् र नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ६, १४० पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>