देश/प्रदेश

सामाजिक रुपान्तरणमा विशेष ध्यान दिनुपर्छः महामन्त्री शर्मा

Banner

फुङ्लिङ, पुुस २३–

नेपाली कांगे्रसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक रुपान्तरणमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज आयोजना गरेको कार्यक्रममा उहाँले समाज रुपान्तरण नभएसम्म देश विकास सम्भव नभएकाले शिक्षा स्वास्थ्यमा लगानी गर्नुपर्ने उहाँको तर्क थियो ।

समाज रुपान्तरण नभएको कारणले दिनदिनै अपराधिक घटना वृद्धि हुने क्रम बढ्दै गएको महामन्त्री शर्माले बताउनुभयो । विकासका नाममा सडक, भवन निर्माण, बाटो, खानेपानीजस्ता विषयमा सरकारले लगानी गरेकाले समाजमा परिर्वतन आउन नसकेको शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “राम्रो काम गर्न नेपालमा जन्म लिएका हौँ । पाथिभराको काखमा जन्म लिएका हौँ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>