Breaking News

पछिल्लो २४ घण्टामा थपिए ९६८ कोरोना संक्रमित

Banner

काठमाडौँ, पुस २३-

पछिल्लो २४ घण्टामा नेपालमा ९६८ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ ।

आज १४ हजार ९७१ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ९६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६२ पुगेको छ भने त्यस्तै संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>