चितवन विशेष

चितवनमा कोरोनाका सात संक्रमित थपिए

Banner

चितवन, पुस २२-

चितवनमा सात जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा चार जना, माडी नगरपालिकामा एक जना, रत्ननगर नगरपालिकामा एक जना र कालिका नगरपालिकामा एक जना थपिएका हुन् ।

योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या ७८ जना पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा ७३ जना र अस्पतालको आइसोलेसनमा पाँच जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>