अन्तर्राष्ट्रिय

चीनको युनानमा ५.५ म्याग्निच्युडको भूकम्प, विवरण आउँन बाँकी

Banner

बेइजिङ, पुस १८-

चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ शहरमा ५।५ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (ऋभ्ल्ऋ) ले जनाएको छ।

आइतबार (बेइजिङ समय) दिउँसो ३: ०२ बजे भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ। हालसम्म कुनै हताहतको खबर छैन। थप विवरण आउँन बाँकी छ। रासस-एएनआई

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>