अर्थ

चन्द्रागिरि टिकट बुकिङ्गमा ३० प्रतिशत छुट

Banner

काठमाडौँ, पुस १६-

चन्द्रागिरि टिकट बुकिङ्गमा ३० प्रतिशत छुटको अफर सार्वजनिक भएको छ

‘आईएमई पे’ले जाडो मौसमलाई लक्षित गरी आईएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरि टिकट बुकिङ्गमा ३० प्रतिशत छुट अफर सार्वजनिक गरेको हो ।

सो अफर आईएमई पे एपबाट खरिद गरिएको चन्द्रागिरि टिकटमा मात्र मान्य हुने कम्पनीले जनाएको छ।

आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित कम्पनीले क्यासब्याकको अवधि जनवरी १ सम्म लागू हुने जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>