क्रिकेट

क्यानले बोलायो ३० खेलाडीलाई बन्द प्रशिक्षणमा, कारवाहीमा परेका खेलाडी पनि समेटिए

Banner

काठमाडौँ, पुस १५–

नेपाल क्रिकेट संघ (क्यान)ले ३० खेलाडीलाई पहिलो चरणको बन्द प्रशिक्षणमा बोलाएको छ । कारवाहीमा परेका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई समेट्दै क्यानले बन्द प्रशिक्षणमा सुरु गर्न लागेको हो ।

बन्द प्रशिक्षणमा कप्तान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, शरद भेषावाकर, करण केसी, सोमपाल कामी, आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल छन् ।

यस्तै आशिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, सुन्दिप जोरा, अविनाश बोहरा, सुसन भारी, पवन सराफ, विक्रम शोब, भीम सार्की, रोहित कुमार पौडेल, प्रदीप ऐरी गुल्सन झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरव खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल र हरिशंकर शाह बन्द प्रशिक्षणमा समेटिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>