Breaking News

तमु ल्होसारमा चितवनको इच्छाकामनाले दियो सार्वजनिक बिदा

Banner

चितवन, पुस १४–

चितवनको इच्छाकामना गाउँपालिकामा भोलि (पुस १५) गते सार्वजनिक बिदा दिएको छ ।

तमु ल्होसार पर्वको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । निमित्त प्रमुख प्रशासकिय अधिकृत बासु पण्डितद्धारा जारी सूचनामा गाउँपालिका कार्यालय र यस मातहतका सम्पूर्ण कार्यालय तथा निकायहरुमा दिईएको उल्लेख छ ।

यस्तै गाउँपालिकाले तमु ल्होसारको अवसरमा सबै गाउँपालिकाबासीमा शुभकामना समेत व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>