Breaking News
चन्द्रागिरीमा पनि हिउँ पर्यो (फोटो फिचर)
०

काठमाडौँ, पुस १४–
वर्षासंगै काठमाण्डौको चन्द्रागिरीमा हिउँ परेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण गए रातिदेखि नै पानी परिरहेकाले विभिन्न ठाउँमा हिउँ पर्न थालेको छ । हिमाली जिल्लामा बाक्लो हिमपात भएको छ । वर्षा र हिमपातका कारण देशभर अधिकतम तापक्रम घटेको छ । यसले चिसो बढाएको छ ।
आज दिनभरिकै मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् ।




तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























