देश/प्रदेश

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिनको माग गर्दै उजुरी

Banner

काठमाडौँ, पुस ११-

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको सम्पत्ति छानबिन गर्न माग गर्दै शुद्धीकरण अनुसन्धान विभागमा उनीविरुद्ध उजुरी परेको छ ।

बृहत नागरिक आन्दोलनको तर्फबाट प्रा.डा. गोविन्द केसीले जबराको सम्पत्ति छानबिनको गर्न मागगर्दै विभागमा उजुरी दिएका हुन् ।

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबण्डा लगायतका विवादमा मुछिएपछि उनको बहिर्गमनको प्रमुख माग राख्दै नेपाल बार एशोसिएसनले विगत दुई महिनादेखि आन्दोलन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>