चितवन विशेष

बीस हजार जेसीजको अध्यक्षमा न्यौपाने

Banner

चितवन, पुस ११–

बीस हजार जेसीजको अध्यक्षमा वेदराज न्यौपाने चयन भएका छन् । वार्षिक साधारणसभा तथा २०औं शाखा अधिवेशनबाट न्यौपाने सर्वसम्मत वर्ष २०२२ को अध्यक्षमा चयन भएका हुन् ।

यस्तै जेसीजको कार्यकारिणी उपाध्यक्षमा किरण सुवेदी र विज्ञान पौडेल चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा सुशील ढकाल, ओमकार सापकोटा, नवीन वाग्ले, जमुना पौडेल चयन भएका छन् ।

यस्तै निर्देशकमा महेन्द्र बास्तोला, राजेश पौडेल, सुवास शर्मा र पुरुषोत्तम शर्मा चयन भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>