देश/प्रदेश

प्रचण्डले गरे आफ्नो राजनीतिक प्रतिवेदन पेश, ३ बजे छलफल हुने

Banner

काठमाडौँ, पुस ९-

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (शुक्रबार) विहान बसेको केन्द्रीय स्थायी कमिटीमा बैठकमा आफ्नो राजनीतिक प्रतिदेवन पेश गरेका छन् ।

पार्टी कार्यालय, पेरिसडाँडामा बसेको बैठकमा प्रचण्डले बाचन गर्दै पेश गरेको प्रतिवेदनलाई दिउँसो ३ बजेको बैठकमा छलफल गर्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>