अन्तर्राष्ट्रिय

भारतमा ओमिक्रोन संक्रमितको संख्यामा वृद्धि , एकै दिन ३५८ जनामा संक्रमण पुष्टि

Banner

नयाँ दिल्ली ,पुस ९-

भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्यामा विद्द आएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो

त्यस्तै मन्त्रालयका अनुसार ६ हजार ६ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको थियोभने ३७४ जनाको मृत्यु भएको थियो।

यससँगै भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या चार लाख ७९ हजार पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>