देश/प्रदेश

फाइजरको ६ लाख ६४ हजार डोज खोप नेपाल आइपुग्यो

Banner

काठमाडौं, पुस ९

शुक्रबार कोरोना भाइरसविरुद्धको ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप नेपाल आइपुगेको छ।

हाल ५७ जिल्लामा भने मोडर्ना खोपको पहिलो मात्रा चलिरहेको छ।

त्यस्तै गत वर्षदेखि हालसम्म आएका खोप मध्येमा ९३ लाख १७ हजार २ सय ९९ डोज खोप भण्डारणमा छन्। केन्द्रीय र प्रदेश सहितका भण्डारणमा गरी ९३ लाख बढी डोज भण्डारणमा रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार नेपालमा ३ करोड ८५ लाख ३९ हजार ३ सय ६७ खोप आयात यसअघि नै भइसकेको छ।

नेपालमा आएको खोपमध्ये हालसम्म २ करोड १९ लाख ८८ हजार ५ सय १६ मात्रा लगाई सकिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>