Uncategorized

चितवनमा १२ कोरोना संक्रमित थपिए

Banner

चितवन, पुस ५-

चितवनमा पाँच जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार विगत २४ घण्टामा भरतपुर महानगरपालिकामा १० जना र रत्ननगर नगरपालिकामा दुई जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या १०८ जना पुगेको छ । जसमध्ये अस्पतालको आइसोलेसनमा चार जना र घरमा आइसोलेसनमा १०४ जना रहेका छन् । त्यसैगरी भरतपुर अस्पतालमा एक जना र चितवन मेडिकल कलेजमा चार जनाको आईसीयूमा उपचार भइरहेको छ । अन्य पाँच जना एचडीयूमा उपचाररत छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>