देश/प्रदेश
मनाङमा चिसो बढेसँगै खोला नालाको पानी हिउँमा परिणत
०

मनाङ, पुस ७-
मनाङमा चिसो बढेसँगै अधिकांस खोला नालाका पानी हिउँमा परिणत । सदरमुकाम चामे आसपासका पानीको मुहानमा हिउँ जम्मेपछि पिउने पानी समेत पाउन कठिन भएको छ । यहाँको दैनिक तापक्रम माइनस १५ डिग्रीदेखि २० डिग्री सम्म पुग्ने गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























