देश/प्रदेश

कांग्रेस केन्द्रीय सदस्यमा विनोद चौधरी सहित पाँच जना निर्वाचित

Banner

काठमाडौँ, पुस ६-

मंगलबार सकिएको मतगणना अनुसार नेपाली कांग्रेसको मधेसी आरक्षण कोटामा उद्योगी विनोद चौधरीसहित ५ जना निर्वाचित भएका छन् ।

त्यस्तै मतगणना अनुसार लोकप्रिय मत २५२२ पाएर अजय चौरासिया, विनोद चौधरीले २२०६, चन्द्रमोहन यादवले २१३८, महेन्द्रकुमार रायले १९८४ र दिनेश यादवले १९५९ पाएर निर्वाचित भएका छन् ।

चौरासिया, चौधरी, राय र दिनेश यादव संस्थापन निकट हुन् भने चन्द्रमोहन यादव पूर्व राष्ट्रपति रामवरण यादवका छोरा तथा शेखर कोइराला पक्षका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>