अर्थ

घट्यो सुनको भाउ, कतिमा हुदै छ कारोवार

Banner

काठमाडौँ, पुस ६-

नेपाली बजारमा मंगलबार सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउमा गिरावट आएको हो ।

यससँगै छापावाल सुन प्रतितोला ९३ हजारमा आइपुगेको छ भने तेजावी सुनको भाउ ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै चाँदीको भाउ पनि सोमबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १२३५ रुपैयाँमा कारोबार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>