अन्तर्राष्ट्रिय

प्रयोग भएको बुस्टर खोपको प्रभावकारिताबारे थप अध्ययन आवश्यक: डब्लूएचओ

Banner

काठमाडौँ, पुस ४-

ओमिक्रोन भाइरस विश्व भर ८९ देशमाको ठूलो जनसंख्यामा तीव्र गतिमा फैलिएको र यसले भयाबह स्वरुप लिएको विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) ले जनाएको छ ।

तीव्र गतिमा फैलिएको ओमिक्रोनका लागि वैज्ञानिकहरुले विद्यमान बुस्टर डोजको खोपले नै काम गर्ने बताउँदै आएका छन् ।

‘नयाँ भेरियन्टको असर, यसको जोखिम र यसलाई अहिले चलनमा आएका खोप कति प्रभावकारी हुन्छन् भन्ने बारेमा अझै अध्ययन आवश्यक छ,’ डब्लूएचओले भनेको छ ।

२६ नोभेम्बरमा सर्वप्रथम दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोनलाई डब्लूएचओले भेरियन्ट अफ कन्सर्न बताएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>