अन्तर्राष्ट्रिय

ओमिक्रोनको त्रास : बेलायतका व्यवसायीले बन्द गर्ने सुरुगरे होटल-रेष्टुरेन्ट

Banner

काठमाडौँ, पुस ३-

पछिल्लो समय बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिदै गएपछि सरकारको नीतिका कारण नभई होटल/रेष्टुरेण्ट आफैँ बन्द हुन थालेका छन् ।

अमेरिकी समाचार संस्था सिएनएनले उल्लेख गरेको अनुसार पछिल्लो २४ घण्टा बेलायतमा ९० हजारभन्दा बढीमा कोरोना संक्रमण भेटिएको लगानीकर्ताले आफै व्यवसाय बन्द गर्न लागेका हुन् ।

उत्तरी लण्डनमा रहेको ‘मंगल टू’ रेष्टुरेन्टका सह–संस्थापक फरहाक डिरिकले कोरोनाको नयाँ भेरियन्टले कर्मचारी र आफुहरुको मनोबललाई असर गर्ने बताउदै अंग्रेजी नयाँ वर्ष र क्रिसमसको पूर्वसन्ध्या बन्द गर्ने समयभन्दा अगाडि नै रेष्टुरेन्ट बन्द गर्न लागेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>