Breaking News

पुस ४ गतेदेखि विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाइने

Banner

काठमाडौँ, पुस २-

कोभिड खोप अभियानमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिद्यार्थीका लागि विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना बलाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको अनुसार आज चावहिलमा रहेको मनास्लु वल्र्ड कलेजमा खोप लगाउन सुरु गरिएको छ । त्यस्त कार्यक्रममा बोल्दै उनले बोलाउँदा विद्यार्थी नआउने सक्ने भएकाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना गरिएको हो ।

मन्त्री खतिवडाले कोरोनाको त्रास अझै कायम रहेकाले संयमित हुन विद्यार्थीलाई आग्रह पुस ४ गतेदेखि खोप प्रदान गर्न सरकार लागिपरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>