Breaking News
सभापतिको उम्मेद्वारीबाट पछि हटेका रामचन्द्र पौडेल भोट पनि नहाल्ने
०

काठमाडौँ, मंसिर २७–
सभापतिको उम्मेद्वारीबाट पछि हटेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अन्ततः मतदानमा समेत भाग नलिने भएका छन् ।
काठमाडौंमा जारी १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट अलग भएका पौडेलले आज हुन लागेको मतदानमा पनि भाग नलिने भएका हुन् ।
पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले, पौडेलले मतदानमा भाग नलिने जानकारी दिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























