Breaking News

क्यानसर अस्पतालमा मंसिर २७ गतेदेखि फाइजर खोपको द्रोश्रो मात्रा लगाइन

Banner

चितवन, मंसिर २६-

चितवनको वी.पी कोइराला मेमोरियल क्यानसर अस्पतालमा मंसिर २७ गतेदेखि पुस २ गतेसम्म फाइजर खोपको द्रास्रो मात्रा खोप लगाइने भएको छ ।

क्यानसर अस्पतालले १२ वर्ष देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई बिहान १० बजे देखि दिउसो ३ बजे सम्म फाइजर खोपको द्रास्रो मात्रा लगाउने भएको हो ।

त्यस्तै क्यानसर अस्पतालको अडिटोरीयम हलमा सञ्चालन हुने उक्त खोप अभियालमा कार्तिक २८ गतेदेखि मंसिर ८ गतेसम्म पहिलो मात्रा लगाएका बालबालिका सहभागी हुन पाउने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>