अर्थ
सुनको मूल्य ५ सयले बढ्यो, कतिमा हुँदै छ कारोवार
०

काठमाडौँ, मंसिर २२-
मंगलबारको तुलनामा आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ५ सय रुपैयाँले सुनको भाउ बढेको हो।
मंगलबार तुलनमा सुनको भाउ आज ५ सयले बढेर ९२ हजार ३ सय रुपैयाँमा कारोवार भएको छ भने तेजावी सुनको ९१ हजार ८ सय प्रतितोला कायम भएको छ।
त्यस्तै मंगलबार प्रतितोला ११९० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय रुपैयाँ कारोबार भएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























