अर्थ
नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर
०

काठमाडौँ, मंसिर २०-
नेपाली बजारमा आज आइतबारको तुलनामा सुनचाँदीको भाउ तलमाथि नभए स्थिर देखिएको छ
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको र तेजावी सुन भने ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदी प्रतितोला १२०० रुपैयाँमा कारोबार भइरहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























