स्वास्थ्य
भारतमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला
०
नयाँ दिल्ली,मंसिर १८-
भारतमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ। महाराष्ट्रको मुख्य सहर मुम्बईमा थप एक जनामा ओमिक्रोन पुष्टि भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।
योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या चार जना पुगेको छ। आजमात्रै गुजरातमा एक जनामा ओमिक्रोन संक्रमण देखा परेको थियो। त्यसअघि कर्नाटक राज्यमा दुई जनामा ओमिक्रोन देखा परेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























