चितवन विशेष
वाइसीएल बागमती प्रदेश सह–संयोजकमा पनेरु, चितवन इन्चार्जमा अधिकारी
०

काठमाडौँ, मंसिर १७–
योङ कम्युनिष्ट लिग नेपाल (वाइसीइल) को बागमती प्रदेश सह–संयोजकमा चितवनका सन्तोष पनेरु चयन भएका छन् ।
वाइसीएलले यसअघि बनाएको समिति हेरफेर गर्दै पनेरुलाई प्रदेश सहसंयोजक बनाएको हो । यसअघि पनेरुलाई चितवन जिल्ला इन्चार्ज बनाईएको थियो । यस्तै चितवन जिल्ला इन्चार्जमा साजन अधिकारी चयन भएका छन् । उनी यसअघि चितवन जिल्ला संयोजक थिए ।
नेकपा (माओवादी केन्द्र)को हरेक गतिविधिमा यी दुई युवाले महत्वपूर्ण योगदान दिँदै आइरहेका छन् । चितवनका युवाहरुमाझ उनीहरु लोकप्रिय छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























