चितवन विशेष
वाईसीएल चितवनको संयोजकमा गोदार
०

चितवन, मंसिर १७–
योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल) चितवनको संयोजकमा राम गोदार चयन भएका छन् ।
वाइसीएलले पद हेरफेर गर्दै गोदारलाई चितवन संयोजक बनाएको हो । यसअघि चितवन संयोजकमा साजन अधिकारी रहेका । उनलाई चितवनको इन्चार्ज बनाएको छ । यसअघि चितवन इन्चार्जमा चयन भएका सन्तोष पनेरुलाई बागमती प्रदेश सह–संयोजकको जिम्मेवारी तोकिएको छ ।
जिल्ला संयोजकमा चयन भएका गोदार युवाहरु माझ लोकप्रिय छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























