देश/प्रदेश
राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देन बाजागाजासहित पुगे उम्मेदवारी दिन
०

काठमाडौँ, मंसिर १७-
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देन सहितकार्यकर्ता बाजागाजासहित राष्ट्रियसभागृहमा अध्यक्षमा उम्मेदवारी दिन पुगेका छन् ।
राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् । पार्टी एकताको महाधिवेशनका लागि शनिबार मतदान हुने कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























