देश/प्रदेश

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

Banner

काठमाडौँ, मंसिर १७-

कोरोना संक्रमित भएर उपचारका लागि अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनपछि डिस्चार्ज भएर घर फकिएका छन् ।

कोरोनाभाइरस संक्रमित भएपछि मंसिर १३ गते उनलाई अस्पताल भर्ना गरिएको हो । त्यस्तै आज ए. पी. एफ अस्पतालले विज्ञप्ति दिदै जबरालाई बिहान साढे ९ बजे डिस्चार्ज गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>