अर्थ
सुनको मुल्यमा चार सयले गिरावट
०

काठमार्डौ, मंसुर १५-
नेपाली बजारमा यस साता निरन्तर सुनको भाउमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि सुनको भाउ प्रतितोला चार सय रुपैयाँले घटेको हो।
चाँदीको भाउमा पनि पाँच रुपैयाँले घटेर १२ सय निधार्ण भइको छ। यस्तै छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ५०० रुपैयाँमा झरेको छ।
त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँमा झरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>






















