Breaking News

अध्यक्ष ओलीद्धारा पदाधिकारी र सदस्यहरुको नामावलीलाई बन्दसत्रमा पेस

Banner

चितवन,मंसिर १३-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले तयार गरेको पदाधिकारी र सदस्यहरुको नामावलीलाई बन्दसत्रमा पेस गरिरहेका छन । आज दिनभर छलफल गरी तयार गरेको नामावलीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव ओलीले बन्दसत्रमा पेस गरेको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>