Breaking News
एमाले महाधिवेशनः पदाधिकारीसहितको नामावली तयार, ओलीले रुजु गर्दै
०

चितवन, मंसिर १२-
नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत आइतबार पदाधिकारीसहित केन्द्रीय कार्यसमितिको खाका तयार भएको छ ।
पृथ्बीसुब्बा गुरुङसहित नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदिप ज्ञवालीलगायतका नेताहरुले खाका तयार पारेका हुन् ।
नेता गुरुङले उक्त खाका अध्यक्ष ओलीलाई बुझाइने र रुजु गरेपछि बन्दसत्रमा सुनाइने जानकारी दिए । केन्द्रीय कार्यसमितिको नामावली तयार गर्न अध्यक्ष ओलीले विष्णु पौडेल, शंकर पोखरे, प्रदीप ज्ञवाली र पुथ्बीसुब्बा गुरुङलाई जिम्मा दिइएको थियो । त्यही अनुसार ती नेताहरुले नामावली तयार पारेको बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























