देश/प्रदेश
तथ्यांक विभागका अनुसार जनगणनाको दौरानमा तीन जना गणकको मृत्यु
०
काठमाडौँ, मंसिर १०-
तथ्यांक विभागका अनुसार जनगणनाका दौरान तीन जना गणकले ज्यान गएका छन् ।
रसुवामा एक गणकले आत्महत्या गरेका छन्, धादिङमा भीरबाट लडेर एक जनाको मृत्यु र कैलालीमा भने हर्ट अट्याक आएर एक जना सुपरीवेक्षकको मृत्यु भएको विभागले जनाएको छ ।
जनगणनामा ४० हजार गणक र ८ हजार सुपरीवेक्षक खटिएका थिए । मृतकलाई बिमाबापत क्षतिपूर्ति दिइने भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























