अर्थ
सुनको मुल्यमा गिरावट, कतिमा हुँदै छ कारोवार ?
०

काठमाडौँ, मंसिर ९-
नेपाली बजारमा आज सुनको भाउमा सामान्य कमी देखिएको छ।
बुधबारको तुलनामा सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो। छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा आज कारोबार भएको छ।
तेजावी सुनको भाउ पनि घटेर आनज प्रतितोला ९१ हजार २०० कायम भएको छ भने चाँदीको भाउ प्रतितोला पाँच रुपैयाँले बढेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>






















