चितवन विशेष
एमाले महाधिवेशन : योगेश भट्टराई पुन: सचिवमै उठ्ने
०

चितवन, मंसिर ८-
नेकपा एमालेका १० औँ महाधिवेशनमा यस पटकपनि योगेश भट्टराई सचिवकै पदमै उठ्ने भएका छन्।
भट्टराईले तोकेको ७० वर्षेमा अझै १५ वर्ष बाकी रहेको र एकैचोटी माथि पुगेपछि लुँडोमा जस्तै एकैचोटी तल खस्ने जोखिम हुने बताए । त्यस्तै महाधिवेशन तयारीमा भरतपुर आएका भट्टराईले पत्रकारहरुसँग आफु पुन: सचिवै पदमै उठ्न लागेको बताएका हुन्।
भट्टराई काठमाडौंमा भएको नवौँ महाधिवेशनमा अध्यक्षमा प्रत्यासी माधवकुमार नेपालको प्यानलबाट प्रतिस्पर्धा गरेर सचिवमा निर्वाचित भएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























