Breaking News

एमाले महाधिवेशन : नारायणीमा यसरी हुँदैछ स्टेज निर्माणको काम (फोटो/भिडियोसहित)

  • Logo
    app haru
  • ६ मंसिर २०७८, सोमबार
Banner

चितवन, मंसिर ६ –
नेकपा एमालेको चितवनमा हुन गइरहेको १०औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि अहिले नारायणी किनारमा धमाधम स्टेज निर्माणको काम चलिरेको छ ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ सम्म चितवनमा हुँदैछ ।

महाधिवेशनको उद्घाटन सत्र नारायणगढको नारायणी नदी किनारमा हुनेछ भने बन्दसत्र पर्यटकीय नगरी सौराहाको होटल सेभेन स्टारमा हुने गरी तयारीको काम अगाडि बढिरहेको छ ।

अहिले नारायणी नदी किनारमा स्टेज निर्माणको काम धमाधम चलिरहेको छ । रातिमा पनि काम भइरहेको छ । तस्विर र भिडियोमा हेरौं आज बिहान नारायणी नदी किनारमा हुँदै गरेको स्टेज निर्माण कार्य :

यसअघि प्रकाशित सम्बन्धित समाचार :

चितवनमा एमाले महाधिवेशनको तयारी तीव्र, राजमार्गमा ३५ वटा स्वागतद्वार निर्माण गरिँदै

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>