Breaking News
चितवनमा सक्रिय संक्रमितको संख्या १६७ , मृत्कको संख्या ४३०
०
चितवन मंसिर ५-
चितवनमा पछिल्लो २४ घण्टामा कसैमा पनि कोरोना संक्रमण पुष्टि भएको छैन ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार आज चितवनको कुनैपनि जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छैन ।
त्यस्तै चितवनमा कोरोनाका सक्रिय संक्रमित संख्या १६७ रहेको छ जसमध्य विभिन्न अस्पतालको आइसोलेसनमा १० र घरको आइसोलेसनमा १५७ जना रहेका छन् ।
आज १३ कोरोना संक्रमित संक्रमण मुक्त भएर घर फर्किए सँगै चितवनमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २६३०० जना पुगेका छन् ।
त्यस्तै चितवमा मात्रै हाल सम्म ४३० कोरोना संक्रमितको मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


















