Breaking News

चितवनका ९५ वडामा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व चयन, कुन वडामा कसको नेतृत्व ? (नामसहित)

Banner

चितवन, मंसिर ४–

नेकपा (माओवादी केन्द्र)को चितवनका ९८ वटा वडा मध्ये ९५ वटा वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

शनिबार देशभर एकसाथ पहिलोपटक वडा अधिवेशन मार्फत माओवादी केन्द्रले नयाँ नेतृत्व चयन गरेको हो । चितवनको भरतपुर महानगरपालिकाका २७, रत्ननगर नगरपालिकाका १६, खैरहनी नगरपालिकाका १३, राप्ती नगरपालिकाका १२, कालिका नगरपालिकाका ११, माडी नगरपालिकाका ९ र इच्छाकामना गाउँपालिकाका ७ वटै वडामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको नेकपा (माओवादी केन्द्र) चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिए ।

वडा अध्यक्षमा निर्वाचितहरुको नामावली यसप्रकारको छः

भरतपुर महानगरपालिकाः

वडा नं.१ अध्यक्षः रुद्रहरि भण्डारी
वडा नं.२ अध्यक्षः जयराम खत्री
वडा नं.३ अध्यक्षः भोजराज काफ्ले
वडा नं.४ अध्यक्षः बलीभद्र कंडेल
वडा नं.५ अध्यक्षः श्रीप्रसाद कंडेल
वडा नं.६ अध्यक्षः भागीरथ तिमिल्सिना
वडा नं.७ अध्यक्षः बामदेव अधिकारी
वडा नं.८ अध्यक्षः हरिलाल कंडेल
वडा नं.९ अध्यक्षः प्रजापति रिजाल
वडा नं.१० अध्यक्षः सागर अधिकारी
वडा नं.११ अध्यक्षः प्रकाश देवकोटा
वडा नं.१२ अध्यक्षः मदन घिमिरे
वडा नं.१३ अध्यक्षः सुदिप सुवेदी
वडा नं.१४ अध्यक्षः (आइतबार चयन गरिने)
वडा नं.१५ अध्यक्षः आकाश थापा
वडा नं.१६ अध्यक्षः (आइतबार चयन गरिने)
वडा नं.१७ अध्यक्षः बखान सिंह तामाङ
वडा नं.१८ अध्यक्षः हरिकष्ण सापकोटा
वडा नं.१९ अध्यक्षः दुर्गा लामा
वडा नं.२० अध्यक्षः
वडा नं.२१ अध्यक्षः पूर्णबहादुर वि.क.
वडा नं.२२ अध्यक्षः विष्णु घिमिरे
वडा नं.२३ अध्यक्षः राजकुमार श्रेष्ठ
वडा नं.२४ अध्यक्षः रामबहादुर थापा मगर
वडा नं.२५ अध्यक्षः इश्वरी प्रसाद भुषाल
वडा नं.२६ अध्यक्षः गोपीलाल सेन्चुरी
वडा नं.२७ अध्यक्षः राजु भुषाल
वडा नं.२८ अध्यक्षः लोकनाथ सापकोटा
वडा नं.२९ अध्यक्षः राजु श्रेष्ठ

रत्ननगर नगरपालिकाः

वडा नं.१ अध्यक्षः विष्णु शर्मा
वडा नं.२ अध्यक्षः भीमबहादुर थापा
वडा नं.३ अध्यक्षः हिमालय खनाल
वडा नं.४ अध्यक्षः शिवप्रसाद बास्तोला
वडा नं.५ अध्यक्षः नारायण महतो
वडा नं.६ अध्यक्षः खगराज खनाल
वडा नं.७ अध्यक्षः यसराम महतो
वडा नं.८ अध्यक्षः राजेन्द्र थपलिया
वडा नं.९ अध्यक्षः नन्दु रेग्मी
वडा नं.१० अध्यक्षः विष्णु सुवेदी
वडा नं.११ अध्यक्षः यज्ञ धमला
वडा नं.१२ अध्यक्षः सुशील तिवारी
वडा नं.१३ अध्यक्षः सन्तोष घिमिरे
वडा नं.१४ अध्यक्षः चिरञ्जिवी घिमिरे
वडा नं.१५ अध्यक्षः देवी बास्तोला
वडा नं.१६ अध्यक्षः रामप्रसाद रिमाल

खैरहनी नगरपालिका

वडा नं.१ अध्यक्षः रामशरण कंडेल
वडा नं.२ अध्यक्षः हेम अर्याल
वडा नं.३ अध्यक्षः दलबहादुर वि.क.
वडा नं.४ अध्यक्षः दलबहादुर बस्नेत
वडा नं.५ अध्यक्षः पुन नारायण प्रधान
वडा नं.६ अध्यक्षः लोकनाथ भुषाल
वडा नं.७ अध्यक्षः सीताराम महतो
वडा नं.८ अध्यक्षः भोजराज रेग्मी
वडा नं.९ अध्यक्षः केशव अधिकारी
वडा नं.१० अध्यक्षः रवि बर्देवा
वडा नं.११ अध्यक्षः चन्द्र बरुवाल
वडा नं.१२ अध्यक्षः ज्ञानेन्द्र बर्तौला
वडा नं.१३ अध्यक्षः अर्जुन ढुंगाना

राप्ती नगरपालिका

वडा नं.१ अध्यक्षः यमबहादुर तामाङ
वडा नं.२ अध्यक्षः सन्तोष पाण्डे
वडा नं.३ अध्यक्षः प्रकाश उप्रेती
वडा नं.४ अध्यक्षः गणेश पराजुली
वडा नं.५ अध्यक्षः गोवद्र्धन कंडेल
वडा नं.६ अध्यक्षः (आइतबार चयन गरिने)
वडा नं.७ अध्यक्षः जया गोतामे
वडा नं.८ अध्यक्षः खिलप्रसाद घिमिरे
वडा नं.९ अध्यक्षः प्रेमबहादुर रिमाल
वडा नं.१० अध्यक्षः गोविन्दराम चेपाङ
वडा नं.११ अध्यक्षः अक्कल तामाङ
वडा नं.१२ अध्यक्षः राजकुमार तामाङ
वडा नं.१३ अध्यक्षः राजु चेपाङ

कालिका नगरपालिका

वडा नं.१ अध्यक्षः टंक श्रेष्ठ
वडा नं.२ अध्यक्षः लक्ष्मी धिताल
वडा नं.३ अध्यक्षः संचलाल वाइबा
वडा नं.४ अध्यक्षः हरि चौधरी
वडा नं.५ अध्यक्षः भरतपुर बहादुर थापा
वडा नं.६ अध्यक्षः होमप्रसाद अम्गाई
वडा नं.७ अध्यक्षः सुसन पौडेल
वडा नं.८ अध्यक्षः चित्रबहादुर मगर
वडा नं.९ अध्यक्षः सूर्यबहादुर श्रेष्ठ
वडा नं.१० अध्यक्षः रमेश तामाङ
वडा नं.११ अध्यक्षः गया सिंह प्रजा

माडी नगरपालिका

वडा नं.१ अध्यक्षः गंगा भुषाल
वडा नं.२ अध्यक्षः इश्वरी ढकाल
वडा नं.३ अध्यक्षः बलराम महतो
वडा नं.४ अध्यक्षः टिकाराम पौडेल
वडा नं.५ अध्यक्षः गणेश विश्वकर्मा
वडा नं.६ अध्यक्षः कृष्ण पौडेल
वडा नं.७ अध्यक्षः कृष्णबहादुर रानाभाट
वडा नं.८ अध्यक्षः प्रेमबहादुर सुनार
वडा नं.९ अध्यक्षः रुपेन प्रजा

इच्छाकामना गाउँपालिकाः

वडा नं.१ अध्यक्षः सन्तबहादुर राना मगर
वडा नं.२ अध्यक्षः प्रकाश बुढाथोकी
वडा नं.३ अध्यक्षः शिव पौडेल
वडा नं.४ अध्यक्षः खड्क बहादुर मगर
वडा नं.५ अध्यक्षः राजेन्द्र बोहोरा
वडा नं.६ अध्यक्षः यमबहादुर गुरुङ
वडा नं.७ अध्यक्षः ठूलो कान्छा मगर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>