Breaking News

चितवनमा आज थपिए १८ नयाँ संक्रमित, सक्रिय संक्रमितको संख्या २१२

Banner

चितवन, कात्तिक २९-

चितवमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले दिएको जानाकारी अनुसार ५७० जनाको पिसियार परिक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनमा आज भरतपुर महानगरपालिकाको १५, खैरहनी नगरपालिकाको एक, माडी नगरपालीकाको एक र रत्ननगरपालिकाको एक गरी आज १८ जनामा कोरोना संक्रमण पुष्टि भयो ।

त्यस्तै हाल चितवनमा कोरोनाका सक्रिय संक्रमित २१२ जना रहेका छन् जसमध्य अस्पतालको आइसोलेसनमा १२ र घरको आइसोलेसनमा २०० जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>