अन्तर्राष्ट्रिय
नोभेम्बर १४ सम्मको विश्व र केही देशका कोरोना सङ्क्रमितको संख्या
०

बेइजिङ, कात्तिक २८-
जोन्स होप्किङ्स विश्वविद्यालयले पु्ष्टि गरेको नोभेम्बर १४ सम्मका विश्वलगायत दश देशको कोरोना सङ्क्रमितको संख्या यस प्रकार रहेको छ ।
देश कोरोना सङ्क्रमितको संख्या :-
विश्व :- २५२,९५९,३४१
संयुक्त राज्य अमेरिका :- ४७,०५०,५०२
भारत :- ३४,४२६,०३६
ब्राजिल :- २१,९५३,८३८
बेलायत :- ९,५७२,३५१
रुस :- ८,८८१,३०६
टर्की :- ८,३८८,५१२
फ्रान्स :- ७,३७७,४८३
इरान :- ६,०३१,५७५
अर्जेन्टिना :- ५,३०५,१५१
रासस/ सिन्ह्वा
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























