चितवन विशेष
चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाको सरुवा
०

चितवन, कात्तिक २५-
चितवन प्रहरी प्रवक्ता डीयसपी सूर्य बहादुर थापाको आज सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले आज थापासहित ९५ जना डिएसपीको सरूवा गरेको हो । गत वर्ष जेठमा चितवन आएका थापा नेपाल गञ्ज तालिम केन्द्रमा सरुवा भएका छन् । उनले निभाउँदै आएको चितवन प्रहरी प्रवक्ताको जिम्मेवारी चितवनमा काजमा काम गर्दै आएका डीएसपी नरहरि अधिकारीले पाउने भएका छन् । चितवन सरुवा हुनु अघि अधिकारीको दरबन्दी प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालयमा रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























