Breaking News

नेपालमा पछिल्लो २४ घण्टामा ३९० जनामा संक्रमण पुष्टि , ५ जनाको मृत्यु

Banner

काठमाडौं , कात्तिक २२-

पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज २,६०६ पीसीआर परीक्षणमा ३७१ र २,४२० एन्टिजेन परीक्षणमा १९ जना गरी ३९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाउको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ४२५ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७,६५४ रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>