Breaking News

चिनद्वारा नेपाली सेनालाई ३ लाख कोभिड खोप सहयोग

Banner

काठमाडौं, कात्तिक २२-

चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको ३ लाख डोज खोप दिएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरिन्। खोपसँगै १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि नेपाली सेनालाई चिनले दिइएको छ ।

नेपाली सेनाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस किसिमको सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको भनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>